प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
२०८२ चैत्र १६, ०९:२०
काठमाडौंः आज मन्त्रिपरिषद् बैठक बस्दैछ।
प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी बैठक बोलाएका हुन्। एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
कमेन्ट लोड गर्नुस