सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको महाकालीमा डुबेर एक जना बेपत्ता

२०८२ चैत्र १८, ०८:०६ खबर संवाददाता

बैतडीः बैतडीमा डुबेर एक जना बेपत्ता भएका छन्।

बैतडीको पञ्चेश्वर गाउँपालिका-४ बन्ना बस्ने ६४ वर्षीय कृष्ण चन्द हल्दुघाट स्थित महाकाली नदिमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। उनको खोजतलास भईरहेको जिल्लाप्रहरी कार्यालय बैतडीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस