सुदूर नेपाललाई विश्वसँग जोड्दै

जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ

२०८२ चैत्र १८, ०८:२१ खबर संवाददाता

कञ्चनपुरः जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०६० चैत्र १० गतेको फैसलाले जारि मुद्दामा १ महिना १५ दिन कैद सजाय र १ हजार ५ सय जरिवाना तोकिएको कञ्चनपुरको बेलौरी नगरपालिका ६ बस्ने  ५२ वर्षीय सुब्बा राना पक्राउ परेका हुन्। रानालाई इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस