धनगढी ४ चटकपुरका साजन कुँवरले गरे कपडा सहयोग
२०८३ वैशाख ३०, ०४:०५
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ४ चटकपुरमा रहेको साजन खाद्यान्न सप्लायर्सका प्रोप्राइटर साजन कुँवर द्वारा २१ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस