सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ५ हसनपुरका राम साउद र श्रीमती दिपा देउवाले गरे कपडा सहयोग

२०८३ जेठ १४, १२:४४ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ५ हसनपुरका श्रीमान राम साउद र श्रीमती दिपा देउवा द्वारा ६० थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस