सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ५ तारानगरका प्रेम मल्ल र श्रीमती उषा सिंहले गरे कपडा सहयोग

२०८३ जेठ १७, १२:३८ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ५ तारानगरका प्रेम मल्ल र श्रीमती उषा सिंह द्वारा ४९ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस