सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ५ तारानगरकी हरित्ततारा पनेरु पाठकले गरीन् कपडा सहयोग

२०८३ जेठ १८, १२:३३ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ५ तारानगरकी हरित्ततारा पनेरु पाठक द्वारा ५६ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस