सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका १६ विद्यार्थीले पाए धनगढी उपमहानगरको कक्षा ११ छात्रवृत्ति

२०८३ जेठ २७, ०८:४४ खबर संवाददाता

धनगढीः कञ्चनपुर जिल्लाका १६ जना विद्यार्थी धनगढी उपमहानगरपालिकाले प्रदान गरेको छात्रवृत्तिमा छनोट भएका छन्।

जिल्लाबाट विज्ञान संकायतर्फ ११, व्यवस्थापनतर्फ ४ तथा होटल म्यानेजमेन्टतर्फ १ जना विद्यार्थी छात्रवृत्तिमा छनोट भएका छन्। छनोट हुनेमा विज्ञान संकायमा सबैभन्दा बढी विद्यार्थी रहेका छन्।

कमेन्ट लोड गर्नुस