सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लिक्मा खोलामा डुबेर एक बालकको मृत्यु

२०८३ साउन १८, ०९:३५ खबर संवाददाता

धनगढीः कैलालीको लिक्मा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–८ स्थित लिक्मा खोलामा सोही ठाउँ बस्ने १२ वर्षका सलिम धामीको मृत्यु भएको हो। पौडी खेल्ने क्रममा डुवेर वेहोस अबस्थामा पानीबाट बाहिर निकाली उपचारको लागि के.बी. सौगात पोलिक्लिनिक बढैपुर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस