सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्यान मार्ने उद्योग मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८३ साउन २७, ०९:४२ खबर संवाददाता

कञ्चनपुरः ज्यान मार्ने उद्योग मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०७७ भदौ २८ गतेको फैसलाले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा ३ वर्ष कैद सजाय र ५० जार जरिवाना तोकिएको कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भिजेला बस्ने ३६ वर्षीय राकेश बहादुर चन्द पक्राउ परेका हुन्। चन्दलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस