शुक्लाफाँटा ११ झलारीका हमाल दम्पतीले गरे कपडा सहयोग
२०८३ भदौ २०, ०१:५८
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ नर बहादुर हमाल र पार्वती देवी हमाल द्वारा ६४ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस