सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका कविराज पुजाराले गरे कपडा सहयोग 

२०८३ भदौ २०, ०२:५१ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी सुपरमार्केट मा रहेको पुजारा ईन्टरप्राईजेज का संचालक कविराज पुजारा द्वारा ३५ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस