सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ५ तारानगरका जोशी दम्पतीले गरे कपडा सहयोग

२०८३ असोज १, ०२:३६ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ लेखराज जोशी र श्रीमती लक्ष्मी जोशी द्वारा ५० थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस