सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य बढ्यो

२०८३ असोज २३, ११:२९ खबर संवाददाता

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० र चाँदी १५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४०५ कायम भएको छ।

बिहीबार एक तोला छापावाल सुन दुई लाख ९२ हजार ८०० र असली चाँदी रु चार हजार ३९० मा किनबेच भएको थियो।

कमेन्ट लोड गर्नुस