सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

२०८३ असोज २४, १०:३९ रासस

काठमाडौँ : नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ ।

६ हजार ५८४ मतका साथ उनि विजयी भए ।
निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा ७ हजार १३ जनाले मतदान गरेका थिए । 
 

कमेन्ट लोड गर्नुस