सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमलाई पोखराले दियो १४६ रनको लक्ष्य

२०८३ कार्तिक ११, ०६:५५ खबर संवाददाता

नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बुधबारको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १ सय ४६ रनको लक्ष्य दिएको छ ।

 

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको हो । 

कमेन्ट लोड गर्नुस