सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको एक घरमा आगलागी

२०८३ कार्तिक २७, ०६:३० खबर संवाददाता

बाजुराः बाजुराको एक घरमा आगलागी भएको छ।

जिल्लाको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने चन्द्र बहादुर नेपालीको घरमा बिहिबार आगलागी भएको हो। आगलागी हुँदा खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, काठ लगायतका सामानहरु गरी अन्दाजी मुल्य ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस