सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट कैलालीका एक फरार प्रतिवादी पक्राउ

२०८३ मंसिर १२, ०७:३१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट कैलालीका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८३ जेठ १२ गतेको फैसलाले बैङकिङ कसुर मुद्दामा ११ दिन कैद सजाय र ८८ हजार छ सय साठी जरिवाना तोकिएपछि फरार रहेका कैलालीको घोडाघोडी नगरपपालिका–९ बस्ने ३२ वर्षीय अस्मित शाह पक्राउ परेका हुन्। शाहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस