यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ :कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६०, गोलभेँडा सानो ९तराई० प्रतिकिलो ६०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५५, आलु रातो (गोलो) प्रतिकिलो ५५, आलु रातो ९भारतीय० प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो ४०, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ९०, गाजर ९लोकल० प्रतिकिलो रु १००, गाजर ९तराई० प्रतिकिलो रु ७०, बन्दा ९लोकल० प्रतिकिलो रु ३०, काउली ९स्थानीय० प्रतिकिलो रु ५०, काउली स्थानीय ९ज्यापु० प्रतिकिलो रु ६०, काउली ९तराई० प्रतिकिलो रु ३५, मूला रातो प्रतिकिलो रु ३५, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ६०, तने बोडी प्रतिकिलो रु १०० र मकै बोडी प्रतिकिलो रु ७० कायम गरिएको छ ।
यसैगरी, घिउ सिमी ९लोकल० प्रतिकिलो रु १००, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु १००, घिउ सिमी ९राजमा० प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ९०, लौका प्रतिकिलो रु ९०, परबर ९लोकल० प्रतिकिलो रु ९०, परबर ९तराई० प्रतिकिलो रु १२०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ९०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकेजी ७०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ४०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ४० र भिण्डी प्रतिकिलो रु १२० कायम गरिएको छ ।
त्यसैगरी, सखरखण्ड प्रतिकिलो रु ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ७०, इस्कुस प्रतिकिलो रु २०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो रु १५०, चम्सुरको साग रु १५०, तोरीको साग प्रतिकिलो रु ८०, मेथीको साग प्रतिकिलो रु १५०, प्याज हरियो प्रतिकिलो रु १५०, बकुला प्रतिकिलो रु १२०, तरुल प्रतिकिलो रु ९०, च्याउ ९कन्य० प्रतिकिलो रु ३००, च्याउ ९डल्ले० प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकिलो रु ३२०, सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो रु १८०, चुकुन्दर प्रतिकिलो रु ९०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु १५०, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो रु २,८००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ७००, गान्टे मूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु १५० तोकेको छ ।
समितिले स्याउ ९फुजी० प्रतिकिलो रु ३५०, स्याउ ९जुम्ला० प्रतिकिलो रु ३५०, स्याउ ९मुस्ताङ० प्रतिकिलो रु २५०, केरा ९नेपाली० दर्जन रु १५०, केरा ९मालभोग० दर्जन रु १५०, कागती प्रतिकिलो रु ३००, अङ्गुर ९हरियो० प्रतिकिलो रु ५००, अङ्गुर ९कालो० प्रतिकिलो रु ६००, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो ९लोकल० प्रतिकिलो रु ८०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु ४०, काँक्रो ९लोकलक्रस० प्रतिकिलो रु ८०, निबुवा प्रतिकेजी रु ६०, नासपाती ९चाइनिज० प्रतिकिलो रु ३००, मेवा ९नेपाली० प्रतिकिलो रु ६०, मेवा ९भारतीय० प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु ३००, लफ्सी प्रतिकिलो रु १००, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३५०, सरिफा प्रतिकिलो रु ३५०, आभोकाडो प्रतिकिलो रु ३५० तथा अमला प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।
यसैगरी, नरिवल ९काँचो० प्रतिकिलो रु ८०, नरिवल ९हरियो० प्रतिकिलो रु २००, ड्रागन फ्रुट ९नेपाली० प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु ९०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो ९लाम्चो० प्रतिकिलो रु १२०, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु १२०, खुर्सानी हरियो ९अकबरे० प्रतिकिलो रु ३५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु २६०, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु २६०, छ्यापी ९हरियो० प्रतिकिलो रु २००, छ्यापी ९सुकेको० प्रतिकिलो रु १५०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा ९रहु० प्रतिकिलो रु ३७०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु ३५० र ताजा माछा ९छडी० प्रतिकिलो ३०० निर्धारण भएको छ ।
–––