सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी बच्नुस चिसोमा रुघाखोकीबाट

२०७६ पुष १०, १०:५०

यी ९ उपाय अपनाउनुस्

-मास्क लगाएर मात्र बाहिर निस्कने

-धेरै भीडभाड भएको ठाउँमा नजाने

-पानी राम्रोसँग उमालेर मन तातो भएपछि खाने

-झोलिलो सुपहरु प्रशस्त पिउने

-धुँलोधुँवामा नबस्ने

-बाहिरबाट घर फर्केपछि साबुनपानीले राम्ररी हातगोडा धोएर बस्ने

-हरियो सागपात फलफूलहरु राम्ररी पखालेर मात्रै खाने

-न्यानो कपडा लगाउने

-चिसोको समयमा  नवजात शिशु तथा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी,

-दम, श्वासप्रश्वासका बिरामीलाई छिटो संक्रमण देखिने भएकाले  उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ  

कमेन्ट लोड गर्नुस