मोटी केटीसँग विहे गर्नुका ६ फाइदा
१) मोटी केटीसँग बिवाह गरेपछि सपिङमा तपाईको पैसा खर्च हुने छैन। किनभने मोटी केटीहरु कपडाका बारेमा धेरै सौखिन हुँदैनन्। उनीहरु नचाहिने काममा धेरै पैसा खर्च गर्दैनन्।
२) मोटी केटीहरु पातलो ज्यान भएकी केटीको तुलनामा मनले धेरै सफा हुन्छन्। मोटी केटीको मनमा कसैपृति घृणाभाव हुँदैन। साथै मोटी केटी आफ्नो घर पक्षका व्यक्तिको धेरै ख्याल राख्छिन्।
३) वैज्ञानिक खोजबाट पनि यो पत्ता लागेको छ कि, मोटी केटीसँग बिवाह गर्ने केटाहरु जीवनमा धेरै खुसी हुन्छन्। यदि तपाई खानपिनमा शौखिन हुनुहुन्छ भने पनि मोटी केटीसँग विवाह गर्नुको फाइदा हुन्छ। किनकी मोटी केटीहरु पनि खानपिनका लागि धेरै शौखिन हुन्छन्।
४) एक अनुसन्धानका अनुसार मोटी महिला आफ्ना पतिलाई धेरै माया गर्छन्। श्रीमानका हरेक समस्यामा उनीहरुको बलियो साथ हुन्छ। उनीहरु कपटी हुँदैनन्। उनीहरुका लागि श्रीमान् नै सबैथोक हुन्छ।
५) यस्तै मोटी महिलासँग विवाह गर्ने पुरुषहरुमा आत्मबलको विकास हुने पनि अनुसन्धानबाट पत्ता लागेको छ। उनीहरु हरेक अप्ठेरो समयको सजिलै सामना गर्नसक्ने हुन्छन्। त्यसकारण त्यस्ता केटीहरु पुरुषका लागि बलियो सहारा बन्छन्।
६) मोटी केटी आज्ञाकारी पनि हुन्छन्। जसले गर्दा श्रीमतीले श्रीमानको भनेको कुरा सहजै स्वीकार गर्ने वातावरण बन्छ। यस्तोमा पति–पत्नीबीच झगडा हुने सम्भावना पनि निकै कम हुन्छ। –एजेन्सी