सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिम समाज दक्षिण कोरियाको अध्यक्षमा पाल चयन

२०७६ माघ १२, १२:१८ खबर संवाददाता

सुदुरपश्चिम समाज दक्षिण कोरियाको अध्यक्षमा बिर पाल चयन भएका छन् उनलाई चौधौं साधारणसभाले सर्वसम्मत अध्यक्षमा  चयन गरेको हो। 

समितिको बरीष्ट उपाध्यक्षमा दिल मडै, उपाध्यक्षमा महेश महरा र लोकराज पाण्डे, महासचिवमा ओम साउद, सचिवमा  बिर भन्डारि र योगेश बोहोरा, कोषाध्यक्षमा डिल्लिराज पनेरु र सह कोषाध्यक्ष टेक राज पनेरु चयन भएका छन।

सदस्यमा पुर्ण सापकोटा, योग राज जोशि, सुरेश अवस्थि चयन भएको छन्। साधारणसभाबाट कैलाली जिल्ला संयोजकमा पुस्कर जोशी र अछामको सयोजकमा जनक बिष्ट चयन भएको अध्यक्ष पालले बताए।
 

कमेन्ट लोड गर्नुस