सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस चित्रमा लोखर्के पनि छ, पत्ता लगाउनुभयो भने तपाईं जिनियस हो

२०७६ माघ १२, ०६:२८ खबर संवाददाता

गालाबिंगो डट्कमले एउटा पजल सार्वजनिक गर्दै चित्रमा रहेको लोखर्के पत्ता लगाउन चुनौती दिएको छ। 

चित्रमा रुख, कुकुर र कुकुर डुलाउने मानिस देखिन्छन्। लोखर्के भेट्न अलि गाह्रो छ। 

लोखर्के पत्ता लगाउन मानिसले औसतमा ३७ सेकेन्ड लगाएका छन्। तपाईंले त्यसभन्दा पहिल्यै लोखर्के पत्ता लगाउनुभयो भने तपाईं जिनियस हो। 

५६ प्रतिशत व्यक्तिले ३० सेकेन्डभित्र लोखर्के पत्ता लगाउन सकेनन्।

पत्ता लगाउन सक्नुभएन भने पनि नआत्तिनुस् । हामी तपाईंलाई सजिलो बनाइदिन्छौं।

-एजेन्सी 

कमेन्ट लोड गर्नुस