बाघबाट बच्न मरेको नाटक गर्ने यी व्यक्ति(हेर्नुस भिडियो)
२०७६ माघ १४, ०४:१४
भीडले बाघलाई घेरेपछि बाघले एक मानिसलाई आक्रमण गरेको छ। भारतको महाराष्ट्रस्थित भन्डारा जिल्लामा भएको घटनाको भिडियोमा बाघले उक्त मानिसलाई लखेटेको अनि ती व्यक्ति लडेको र बाघ उनीसँगै बसेको देखिन्छ।
ती व्यक्तिले तत्काल दिमाग लगाएर मरेको अभिनय गरेका छन्। उनको रणनीति काम लाग्यो किनकि बाघले आक्रमण गरेन।
कमेन्ट लोड गर्नुस