श्रीमती माइत जान लागेपछि यसरी डाँको छोडेर रोए पति(हेर्नुस भिडियो)
पति–पत्नीबीच ठाकठुक भएका कतिपय भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्यापति पाइन्छन्। तर भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पतिपत्नीको नयाँ भिडियो सार्वजनिक भएको थियो।
भिडियोमा पत्नी पतिसँग रिसाएर माइत जान लागेकी हुन्छिन्, पति भने पत्नीलाई रोक्न रेलवे स्टेसन पुग्छन्। अनि सयौं कोशिसपछि पनि पत्नीलाई फर्काउन नसकेपछि पति डाँको छोडेर रुन सुरू गर्छन्।
भिडियोमा देख्न सकिन्छ कि पत्नी रेलवे स्टेसनमा उभिइरहेकी हुन्छिन्। त्यही पति पुग्छन् र पत्नीलाई रोक्न खोज्छन्। उनले भन्छन, ’मलाई छोडेर नजाउ, म सधैं तिम्रो साथ रहन चाहन्छु।’