सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानिसहरुले यसरी सिकेका थिए उभिएर हिँड्न!

२०७६ माघ १८, ०५:५८

मानवको उत्पत्ति कसरी भयो भन्ने बारेमा धेरै कहानीहरु हामीले सुनिसकेका छौँ । तर यसको यथार्थ भने कसैलाई थाहा छैन। यो बाहेक मानिसहरु शुरुमा हिँड्न कसरी सिके भन्ने बारेमा पनि धेरै कुराहरु हामीले सुनिसकेका छौँ। तर केहि समय अगाडि मात्रै वैज्ञानिकहरुले मानिसहरु दुई खुट्टाले कसरी हिँड्न सिके भन्ने बारे नयाँ खुलासा गरेका छन्।

 

 

वैज्ञानिकहरुका अनुसार डान्युवियस गुगेनमोसी नामको एक बाँदर थियो। त्यो बाँदर सिधा उभिएर दुई खुट्टाको सहायताले हिँड्न सक्दथ्यो। रुखमा चढ्ने समय हात र खुट्टा उसले दुबै चलाउँथ्यो। अनुसन्धानका क्रममा वैज्ञानिकहरुले एउटा पुस्तक फेला पारेका थिए, जुन पुस्तक आजसम्मकै सबैभन्दा पुरानो पुस्तक मानिन्छ।

 

वैज्ञानिकहरुले दुई खुट्टाले हिँड्ने कला बाँदरका पूर्वजहरुबाट सिकेका थिए। आजभन्दा ६० लाख वर्ष भन्दा पहिला पूचिम्प्याजी नामको एक जनावरले दुईवटा खुट्टाले उभिएर हिँड्ने गरेको र त्यसैबाट मानिसहरुले पनि सिकेको वैज्ञानिकहरुले बताएका छन्।

मानिसहरुले सबैभन्दा पहिला झुकेर हिँड्ने गरेको बिस्तारै(बिस्तारै उभिएर हिँड्न सिकेको वैज्ञानिकहरुले बताएका छन्। एजेन्सी
 

कमेन्ट लोड गर्नुस