सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रम्पले हात नमिलाएपछि सभामुखले ट्रम्पको भाषणपत्र च्यातिन्(भिडियो)

२०७६ माघ २३, ०६:३२ खबर संवाददाता

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पको भाषणपत्र च्यातिदिएकी छिन्।

प्रतिनिधि सभाको मंगलबारको वैठकमा पेलोसीले ट्रम्पसँग हात मिलाउन खोजेकी थिइन्। हात अगाडि बढाउँदा ट्रम्पले हात नमिलाएपछि पेलोसीले ट्रम्पकै पछाडि भाषण च्यातिदिएकी हुन्।

यहाँ क्लिक गरेर हेर्नुस ट्रम्पले हात नमिलाएको भिडियो

अब यहाँ क्लिक गरेर हेर्नुस पेलोसीले ट्रम्पको भाषणपत्र च्यातेका भिडियो

कमेन्ट लोड गर्नुस