सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा भेटिए कोरोना संक्रमित

२०७६ फाल्गुन ७, ०३:२४ खबर संवाददाता

नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) का लक्षणसँग मिल्ने ३५ नमूना परीक्षण गरिए पनि एक जनामा मात्रै पोजेटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार हालसम्म नेपालमा जम्मा एक जनालाई कोभिड–१९ संक्रमण पोजिटिभ देखिएको हो।  

चीनमा गत ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस सक्रमणको पहिलो केस फेला परेको थियो। त्यसयता विश्वभरका ७१ हजार चार सय २९ जनामा कोरोना संक्रमण फैलिसकेको पुष्टि भएको छ।

यसबाट हालम्म चीन बाहिरमा तीन जनाको मृत्यु भएको छ भने जम्मा १७ सय ७५ जनाको मृत्यु भएको छ। 
 

कमेन्ट लोड गर्नुस