सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘भैरे’को पहिलो गीत सार्वजनिक

२०७४ फाल्गुन २६, ११:३८

चलचित्र ‘भैरे’को पहिलो गीत सार्वजनिक भएको छ ।

‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतमा चलचित्रका कलाकारहरू वर्षा सिवाकोटी, बुद्धि तामाङ र बिक्रान्त बस्नेतले कम्मर मर्काएका छन् ।

निर्देशक एभरेष्ट सूर्य बोहरा र वसन्त सापकोटाको शब्द रहेको गीतमा वसन्तको सङ्गीत रहेको छ ।

गीतमा यम बराल, वसन्त सापकोटा र मेलिना राईको स्वर रहेको छ ।

कमेन्ट लोड गर्नुस