कोरानाको आशंका गरिएका चार नेपालीमा कोरोना देखिएन
२०७६ फाल्गुन ३०, ०७:००
कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना गरिएका चार नेपालीको नतिजा नेगेटिभ आएको छ।
कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई आजै डिस्चार्ज गरेको टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए। उनीहरु कतार, मेलेसिया र अमेरिकाबाट नेपाल आएका थिए।
कमेन्ट लोड गर्नुस