सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा ४ सय ६४ जनामा कोरोना परीक्षण, सबै नेगेटिभ

२०७६ चैत्र २, ०२:०७ खबर संवाददाता

सरकारले नेपालमा हाल ४ सय ६४ जनामा कोरोना भाइस परीक्षण गर्दा नेगेटिभ रिपोर्ट नआएको (संक्रमण नदेखिएको) बताएको छ।

आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा अहिले संक्रमित व्यक्ति नरहेको जानकारी गराएका हुन्।

साथै उनले कोरोनाभाइरस नेपाल प्रवेश गर्न नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाइरहेको बताए।

कमेन्ट लोड गर्नुस