कोरोना भाइरस : इटालीमा एकै दिनमा ४७५ को मृत्यु
२०७६ चैत्र ६, ०५:४३
काठमाडौँ : कोरोना भाइरसको संक्रमण फैलिरहेको इटालीमा गत २४ घण्टामा ४७५ को ज्यान गएको छ। एएफपीका अनुसार अहिलेसम्म संसारकै कुनै पनि देशमा एकै दिनमा कोरोना भाइरसका कारण भएको यो सबैभन्दा ठूलो मानवीय क्षति हो। योसँग इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या दुई हजला नौँ सय ७८ पुगेको छ।
कमेन्ट लोड गर्नुस