वीरगन्जका एक व्यक्तिमा कोरोनाको आशंका, भारतमा उपचार हुँदै
२०७६ चैत्र ९, ०७:००
वीरगन्जका एकजनामा एक व्यक्तिमा कोरोना भाइरसको आशंका गरिएको छ। केही दिनअघि खोकी र ज्वरो आएपछि उनलाई उपचारका लागि भारतको पटना लगिएको थियो।
कमेन्ट लोड गर्नुस