सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरस : संक्रमितको संख्या २२ लाख ४८ हजार नाघ्यो, डेढलाख बढीको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख ६, ०६:२१

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर डेढ लाख बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शनिबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या एक लाख लाख ५४ हजार १ सय २६ पुगेको छ।

यस्तै २२ लख ४८ हजार ३ सय ३० जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म पाँच लाख ७१ हजार  १० जना निको भइसकेका छन्। 

कमेन्ट लोड गर्नुस