सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुन चाहन्थिन स्लिम तर भयो यस्तो हालत !

२०७७ असोज १५, ०१:५५ खबर संवाददाता

धनगढी: एक युवती स्लिम हुने चक्करमा समस्यामा परेकी छन्। अमेरिकाको न्युयोर्ककी स्टेफनी रोड्ज १३ वर्षकी हुँदा धेरै मोटी थिइन्। त्यसपछि उनले डाइटिङ शुरु गरिन्। 

लगातार दुब्ली हुँदै गएपछि स्टेफनीको परिवारले चिकित्सकसँग सम्पर्क गरे तर स्टेफनीले उपचार गराउन चाहिनन्। तर उनी २३ वर्षकी हुँदा जम्मा २४ किलो तौल भएपछि अस्पताल नै भर्ना गर्नुपर्यो। -एजेन्सी

कमेन्ट लोड गर्नुस