धनगढीकी स्रष्टा ‘पत्थर’ सम्मानित
२०७७ कार्तिक २९, ०३:४८
धनगढी: धनगढीकी स्रष्टा श्रेष्ठ प्रिया ‘पत्थर’ सम्मानित भएकी छिन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा गजलकार पत्थर सम्मानित भएकी हुन् ।
मानव अधिकारी तथा शान्ति समाज कैलालीले उनलाई नगद २० हजारसहित दोशल्ला र प्रमाणपत्रले सम्मानित गरेको समाजका अध्यक्ष भक्तबहादुर विकले बताए ।
कमेन्ट लोड गर्नुस