सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्याट्रिना कैफले कहिले लगाइन झाडु, कहिले माझिन भाँडा, हेर्नुस उनका ५ भाइरल भिडिओ

२०७७ माघ १०, ०२:४५ खबर संवाददाता

नयाँ दिल्लीः बलिवुड अभिनेत्री कैटरीना कैफ प्रायः आफ्ना फोटोहरू र भिडियोहरू अपोड गरेर साथीहरुसँग सम्पर्कमा रहन्छिन्।

उनका फ्यानहरूपनि उनको उक्त क्रियाकलापहरु खुबै मन पराउँछन्। 

कैफ लक डाउनका बेलामा सोशल मीडियामा धेरै सक्रिय थिइन। लकडाउनको क्रममा उनका धेरै भिडियोहरू पनि सोशल मिडियामा भाइरल भए।

भाइरल भिडियोमा उनी भाँडा माझ्ने र कतै सफा गरिरहेकी थिइन।

कमेन्ट लोड गर्नुस