बलिउड अभिनेत्री दिया दोस्रो विवाह गर्दै
२०७७ फाल्गुन १, ०५:३१
धागढी: बलिउड अभिनेत्री दिया मिर्जा दोस्रो विवाह गर्दैछिन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी आगामी सोमबार (फ्रेबुअरी १५) मा व्यवसायी वैभव रेखीसँग विवाह गर्न लागेकी हुन् ।
वैभव मुम्बईका एक व्यापारी हुन् । उनीहरुबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।
सन् २०१४ मा साहिल सांगासँग पहिलो विवाह गरेकी दिया पाँच वर्षपछि सन् २०१९ मा उनीसंग छुट्टिएकी थिइन् ।
कमेन्ट लोड गर्नुस