आमिर खानलाई कोरोना संक्रमण
२०७७ चैत्र ११, ०२:४९
काठमाडौँ: बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुस्टि भएको छ ।
कोरोना भाइरसको संक्रमण पुस्टि भएपछि उनी होम क्वारेन्टिनमा बसेका छन् । उनी घरमा नै रहेर सबै प्रोटोकलहरु पालना गरिरहेको बताइएको छ ।
उनले आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन आग्रह गरेका छन् ।
कमेन्ट लोड गर्नुस