रुन्चे गायक प्रकाश पौडेलको खुचिङ बोलको नयाँ गीत सार्वजनिक
२०७५ वैशाख ६, ०२:५६
रुन्चे गायक प्रकाश पौडेलको (खुचिङ) बोलको नयाँ गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो युटुवमार्फत बुधबार सार्वजनिक गरिएको छ । युएईमा कार्यरत पत्रकार मेघराज सापकोटाका शब्द र पौडेलले स्वर र संगीत भरेको भिडियो माउण्ट एभरेष्ट इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको हो । म्युजिक भिडियोमा कुशल विष्ट र सिसम राना लगायतको अभिनय देख्न सकिन्छ ।
कमेन्ट लोड गर्नुस