सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय गृहमन्त्रीका पीए काङ्ग्रेसको झण्डामा उठ्ने

२०७९ असोज ३, ०३:२८ खबर संवाददाता

धनगढीः भारतीय जनता पार्टी (भाजपा) का पूर्वअध्यक्ष तथा गृहमन्त्री अमित साहका पूर्व स्वकीय सचिव आगामी निर्वाचनमा पाल्पाबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएका छन्।

रामपुरका सन्दीप रानालाई नेपाली काँग्रेसले उम्मेदवार सिफारिस गरेको छ  उनले लामो समयदेखि भारतीय जनता पार्टीको मुख्यालयमा महत्वपूर्ण नेताको निकट भएर काम गर्दै आएका थिए।

कमेन्ट लोड गर्नुस