गठबन्धनबिना सरकार बन्न सक्दैनः शेखर कोइराला
२०७९ कार्तिक ५, ०२:२०
धनगढीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गठबन्धनबिना सरकार बन्न नसक्ने बताएका छन्। विराटनगरमा आज आयोजित लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कोइरालाले गठबन्धनबिना सरकार बन्न नसक्ने बताउँदै निर्वाचन अगाडि होस् वा पछाडि गठबन्धन हुन जरुरी रहेको बताए।
कमेन्ट लोड गर्नुस