सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीमा चुनावी सभा गर्दै

२०७९ कार्तिक २४, १०:०८ खबर संवाददाता

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीमा चुनावी सभा गर्दैछ।

बिहीबार धनगढीको खुल्ला मञ्चमा प्रादेशिक चुनावी सभाको आयोजना गरिएको पार्टीले बताएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार चुनावी सभालाई केन्द्रीय उप–सभापति विपी अर्याल र केन्द्रीय सदस्य गणेश कार्कीले  सम्बोधन गर्दैछन्। केन्द्रीय सभापति रवि लामेछाने भने चितवनमा छन्। 


 

कमेन्ट लोड गर्नुस