सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्दिया २ बाट रेशम चौधरीका बुबा लालवीर निर्वाचित

२०७९ मंसिर ७, ०१:३१ खबर संवाददाता

धनगढीः बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी निर्वाचित भएका छन्। नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीका बुबा लालवीर स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन्।

लालवीरसंग माओवादीका सुरेश पन्थ १३५ मतले पराजित भएका हुन्। बर्दिया २ को नतिजा आइसकेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छैन।

कमेन्ट लोड गर्नुस