सुदूर नेपाललाई विश्वसँग जोड्दै

भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

२०७९ पुष २९, १०:४३ खबर संवाददाता

काठमाडौँ: नेकपा एमालेका पूर्व(उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी)मा प्रवेश गरेका छन। 

नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन्। 

गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनँले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएइका थिए। एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ। भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाए।
रासस

कमेन्ट लोड गर्नुस