सुदूर नेपाललाई विश्वसँग जोड्दै

आख्यान तथा बाल साहित्य गोष्ठी सम्पन्न

२०७५ वैशाख १५, ०६:५३

धनगढीमा २ दिने आख्यान तथा बाल साहित्य गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र नेपाल वाङ्मय परिसद धनगढीको सयुक्त आयोनामा भएको कार्यक्रममा विभिन्न श्रष्टालाई सम्मान पनि गरिएको छ ।

कार्यक्रमको पहिलो दिन कथा तथा उपन्यास लेखनको बारेमा  छलफल र प्रशिक्षण भएको थियो भने आज बालबालीकाको सिर्जनात्मक लेखन कलाको विषयमा छलफल भएको हो । कार्यक्रममा साहित्यकार समेत रहनुभएका प्रदेश नम्वर ७ का सभामुख अर्जुन बहादुर थापा र कवि जनक रसिकलाई सम्मान गरिएको छ ।

 

कमेन्ट लोड गर्नुस