सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

२०८० वैशाख ४, ०७:४३ खबर संवाददाता

काठमाडौं: राष्ट्रिय सभाको बैठक बस्दै छ। नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ।

यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो। उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो।

कमेन्ट लोड गर्नुस