राष्ट्रियसभाको बैठक आज बस्दै
२०८० वैशाख १५, ०६:११
काठमाडौं: राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। बिहीबारका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित भएको थियो। विशेष कारण भन्दै बिहीबारका लागि डाकिएको बैठक आजका लागि सारिएको हो।

कमेन्ट लोड गर्नुस