सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २६, ०७:२०खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल

धनगढीः सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको... विस्तृतमा

असार २६, ०७:१३खबर संवाददाता

कैलालीमा १६ वर्षीया किशोरीमाथि करणी, एक युवक पक्राउ

धनगढीः कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

असार २६, ०७:०८खबर संवाददाता

धनगढी र लम्कीबाट २१ जना जुवाडे नगदसहित पक्राउ

धनगढीः कैलालीका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

असार २५, ०९:३७रासस

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइनः प्रहरी प्रवक्ता काफ्ले

काठमाडौँः नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका... विस्तृतमा

असार २५, ०५:२२लक्ष्मण ढुङ्गाल

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका समस्या समाधानमा राज्यको सक्रिय भूमिका आवश्यक

कैलाली: कैलालीको धनगढीमा बिहीबार ‘प्राइड परियोजना’ अन्तर्गत बहु–सरोकारवाला मञ्च (मल्टि–स्टेकहोल्डर्स प्लेटफर्म)... विस्तृतमा

असार २५, ०४:०९खबर संवाददाता

जेन्जी आन्दोलनको आडमा लुटिएको सुदूरपश्चिम विश्वविद्यालयको स्कारपियो १० महिनापछि फेला

धनगढी: जेन्जी आन्दोलनका क्रममा लुटिएको सुदूरपश्चिम विश्वविद्यालयको सरकारी स्कारपियो गाडी करिब १० महिनापछि कैलाली... विस्तृतमा