सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ४, ०४:५४खबर संवाददाता

डिआइजी सानुराम भट्टराईले सम्हाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

धनगढीः प्रहरी नायव महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रूपमा पदभार ग्रहण... विस्तृतमा

असार ४, ०२:२५खबर संवाददाता

धनगढी ४ उत्तरबेहेडीका रबिन्द्र बहादुर शाहीले गरे कपडा सहयोग

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ४ उत्तरबेहेडीका रबिन्द्र बहादुर शाही द्वारा १४ थान कपडा... विस्तृतमा

असार ४, ०७:३३खबर संवाददाता

धनगढीमा भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार नजिकबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।

असार ४, ०७:२९खबर संवाददाता

कैलालीबाट चेक अनादर र चरेश मुद्दामा फरार २ जना पक्राउ

धनगढीः कैलालीबाट चेक अनादर र चरेश मुद्दामा फरार २ जना पक्राउ परेका छन्।

असार ४, ०७:२४खबर संवाददाता

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

असार ३, ०५:४३खबर संवाददाता

युवा तथा सीमान्तकृत समुदायका समस्या समाधानमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जाेड

धनगढीः युवा, विद्यार्थी तथा विभिन्न सीमान्तकृत समुदायका समस्या समाधानका लागि राज्यका सबै निकाय र सरोकारवाला पक्ष... विस्तृतमा